बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एउटा उडान

बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एउटा उडान

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाण्डौ – कोरोना भाइरसको महामारीका कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान भएको थियोे ।

भारतबाट हप्तामा दुई वटा ‘एअर बबल’ उडान र कार्गो बाहेक अरू उडान नहुँदा विमानस्थल सुनसान भएको एअर ट्राफिक कन्ट्रोलमा काम गर्ने एक कर्मचारीले जनकारी दिनुभयो । आइतबारका लागि अन्तर्राष्ट्रियतर्फ जम्मा एउटा उडान रहेको विमानस्थलले बताएउनु भयो।

आइतबार राति सवा ८ बजे हिमालय एअरलाइन्सको जहाज मेडिकल सामग्री ल्याउन चीनको कुम्निङ जान लागिरहेको हो । आइतबार अरू कुनै उडान या अवतरण नभएको विमानस्थल कार्यालयले बताउनु भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय