पहिरो हटाएपछि पाल्पा – बुटबल सडकखण्ड सुचारु !

पहिरो हटाएपछि पाल्पा – बुटबल सडकखण्ड सुचारु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बुटवल । बिहानबाट अवरुद्ध भएको सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्ड अहिले सञ्चालनमा आएको छ । राजमार्ग अन्तर्गत पर्ने पाल्पा तानसेन न.पा वार्ड न. ८ गौडेपुलमा पहिरो हटाएपछि अहिले दिउँसो २ बजेपछि सडकपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिहान ५ बजे आएको पहिरोले सडक अवरुद्ध हुदाँ सवारी सधानहरुबीच सडकमै रोकिएका थिए । ७ घण्टापछि पहिरो हटाएपछि रोकिएका सवारी साधनहरु गन्तव्यतिर लागेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय