पाल्पामा मास्क नलगाई हिँड्नेलाई कारबाही सुरु !

पाल्पामा मास्क नलगाई हिँड्नेलाई कारबाही सुरु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सुमित्रा कडेंल । पाल्पामा मास्क नलगाइ हिड्नेलाइ प्रहरीले कारबाही शुरु गरेको छ । बिनामास्क सडकमा हिडेका सर्वसाधारणलाइ प्रहरीले कारबाही गर्न थालेको छ ।
सडक डाउनको समयमा र कोरोना महामारीको बेला मास्क नलगाइ बजारमा हिड्ने जोकोहीलाइ प्रहरीले रोकेर हात धुन लगाउने, कोरोना महामारीको बारेमा जानकारी दिने र जरिवाना समेत लिने गरेको छ ।

आइतबार तानसेनमा प्रहरीले चेकजाँच गरी कारबाही अगाडि बढाएको प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । १५ जना भन्दा बढी पक्राउ परेका व्यक्तिलाइ संक्रमण रोग ऐन(२०२० र नेपाल सरकारले जारी गरेको नियमानुसार कारबाही गरिएको जानकारी दिनुभयो

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय