पाल्पा गुल्मी सडक खण्डमा पहिरोले तीनवटा गाडि बगायो !

पाल्पा गुल्मी सडक खण्डमा पहिरोले तीनवटा गाडि बगायो !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पाल्पा जिल्लाको तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले तीनवटा गाडि बगाएको छ । पाल्पा गुल्मी सडक खण्डमा पाल्पाबाट गुल्मी तर्फ जादै गरेको हाल सम्म नम्बर नखुलेको ३ वटा सवारी साधन (कार,ट्रक र मिनि ट्रक) लाई सडक देखि माथिबाट पहिरो आई बगाई लगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आज अप्रान्ह करिब ४:३० बजेको समयमा पहिरोले गाडि बगाएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी नायव उपरीक्षक मदन गीरीको कमाण्डमा १५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय