बागलुङमा पहिरोले घर पुरियो, एक महिला वे`पत्ता !

बागलुङमा पहिरोले घर पुरियो, एक महिला वे`पत्ता !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्रामको फापरखेत ठोट्नेरीमा पहिरोले एक घर पुरिएको छ । शुक्रबार रातीदेखि परेको बर्षाको कारण शनिबार विहान घर माथिबाट आएको पहिरोले स्थानीय टिका बहादुर पुनको घर पुरिदा उनकी श्रीमती विमला पुन बे`पत्ता भएकी छन।

अहिले स्थानियहरुले उद्धार गरिरहेका छन् । पहिरोबाट एक बच्चाको उद्धार गरिएको छ । पानी परिरहेको र पहिरो गइरहेकोले उद्धारमा समस्या भइरहेको स्थानीयले वताएका छन । जानकारीपछि प्रहरी घ*टनास्थलतर्फ जाँदैछ । त्यहाँका अन्य २ घर पनि पहिरोको जो`खिममा रहेको स्थानीयले वताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय