सार्बजनिक भयो डिभी चिठ्ठाको नतिजा,यसरी हेर्न सकिन्छ

सार्बजनिक भयो डिभी चिठ्ठाको नतिजा,यसरी हेर्न सकिन्छ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाण्डाै – अमेरिकी सरकारले प्रदान गर्ने डीभी चिट्ठाकाे नतिजा प्रकाशन भएको छ ।

सन् २०२२ को लागि आवदेन दिएकाहरुकाे नतिजा गए राति सार्वजनिक भएको  नेपालमा रहेको अमेरिकी दूतावासले बताएका छन । नतिजा थाहा पाउनको लागि dvprogram.state.gov मा गएर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्ममिति राखेर हेर्न सकिने छ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी साइटमा नै उपलब्ध गराइएको छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनौट भएको भन्ने बेहोराको इमेल नपठाउने भएकाले कसैले त्यस्तो इमेल पठाएमा विश्वास नगर्न पनि दूतावासले आग्रह गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय