भारतले निर्यात रोकेपछि बजारमा प्याजको अभाब, आकासियो भाउ

भारतले निर्यात रोकेपछि बजारमा प्याजको अभाब, आकासियो भाउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार भारतले प्याज निर्यातमा रोक लगाएको छ। भारतले प्याज निर्यात लगाएसंगै नेपालका बिभिन्न ठाउमा प्याजको अभाब देखिएको छ भने प्याज पाउने पसलमा पनि प्याजको मुल्यो बढेको छ। व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने थालेका छन् भने भदौ २९ देखि भारतले निर्यात रोकेको र अझै केहि दिन निर्यात भएन भने प्याजको भाउ अझै बढ्ने छ। यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय