ढोरपाटन नगरपालिका ७ औ नगरसभा सुरु

ढोरपाटन नगरपालिका ७ औ नगरसभा सुरु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दिनेश शर्मा – ढोरपाटन नगरपालिका को ७ औ नगरसभा सुरु भएको छ। ढोरपाटन नगरपालिका नगरकार्यपालिका को कार्यालय द्वारा बुर्तिबाङ मा नगरसभा सुरु भएको छ।

ढोरपाटन नगरपालिका का नगरप्रमुख देब कुमार नेपाली को अध्यक्ष्यता मा सुरु भएको कार्यक्रममा उप प्रमुख करमती पुन , बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी ,नगरकार्यपालिका का सदस्यहरु,नगर सभा का सदस्यहरु,पत्रकार, कर्मचारी,बुद्दिजिबी लगाएत को उपस्थिती रहेको कार्यक्रम मा स्वागत मन्तब्य राख्दै वडा न २ का वडा अध्यक्ष युबराज महत ले सम्पन्न हुदै गरेको गाउसभा ले स्वास्थ्य, शिक्षा,कृषि र रोजगारी लाइ प्राथमिकता मा राखेको जानकारी दिनुभएको छ।

कार्यक्रम को सन्चालन नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोख्रेल ले गर्नुभएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय