नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवाली मुसिकोट आउँदै

नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवाली मुसिकोट आउँदै

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली मुसिकोट आउने भएका छन् ।

मुसिकोट नगरपालिका वडा नं २ मा हुने विशाल आमसभालाई सम्बोधन गर्न ज्ञवाली यही वैशाख २२ गते मुसिकोट आउने नेकपा एमाले मुसिकोट वडा नं २ कमिटीले जनाएको छ ।

१२ बजे देउरालीमा हुने चुनावी सभालाई सम्बोधन गरेपश्चात ज्ञवाली अन्य विभिन्न ठाउँमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । एमाललेले उक्त कार्यक्रममा उपस्थितिका लागि सबैसगं अनुरोध गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय