‘भद्रगोल’की रक्षा आमा बन्दै !

‘भद्रगोल’की रक्षा आमा बन्दै !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

टेलसिरियल भद्रगोल , सक्कीगो नीकी कलाकार रक्षा श्रेष्ठ आमा बन्दै छिन् । लामो समय देखि कलाकारितामा व्यस्त भएकी रक्षा गर्भवती भएकै कारण केही समय कलाकारिताबाट ब्रेक लिने बुझिएको छ ।

हालै एक युट्युव अन्तरवार्तामा सक्कीगो नी टिमका कलाकारले रक्षा आमा बन्न लागेको कुरा खुलाएका हुन् । उनी गर्भवती भएको कारण सक्कीगो नीको अबको भागमा रक्षा नहुने पनि बताइएको छ । भद्रगोल देखि सक्कीगो नी सम्म आउदा रक्षा र जिग्रीको जोडीलाई दर्शकले निकै रुचाएका थिए । त्यस्तै रक्षा पछिल्लो समय म्युजिक भिडियोमा पनि निकै व्यस्त छिन् । सिनेपाटी 

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय