बारामा चट्याङ लागेर एकको मृ*त्यु

बारामा चट्याङ लागेर एकको मृ*त्यु

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मंगलबार बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ का धर्मप्रसाद राय चौधरीको चट्याङ लागेर मृत्यु भएको छ। यस्तै अर्का एकजना भने घाईते भएका छन्। दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएको र डुमरवानास्थित डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा उनको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले बताएका छन्। यस्तै घाइते हुनेमा सोही ठाउँमा बस्ने करिब २७ वर्षीय तेतर माझी रहेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय