सिन्धुपाल्चोकमा पहिरो : पहिरोमा परी नौ जनाको मृ*त्यु २२ अझै बेपत्ता

सिन्धुपाल्चोकमा पहिरो : पहिरोमा परी नौ जनाको मृ*त्यु २२ अझै बेपत्ता

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ भने हालसम्म पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ र २२ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले बताए। मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेका छन् । मृत्यु भएकाहरु मध्ये को कुन परिवारका हुन् भनेर चिन्न नसकिएको डीएसपी सापकोटाले बताए। बेपत्ता भएका २२ जनाको खोजि कार्य तिब्र रुपमा भैरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय