परिवारको सबै सदस्यका हात खुट्टाका २४ औला !

परिवारको सबै सदस्यका हात खुट्टाका २४ औला !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भारतको बिहारको एउटा गाउँमा एक परिवारका २५ सदस्यको हात खुट्टामा १२ /१२ औला छन् । सामान्य मानिसको १०/१० औला हुन्छन् । १२ औलाले पुरुषमा केही समस्या नभएपनि महिलाहरुको विवाहमा भने अफ्ठेरो भोग्नु परेको परिवारका सदस्यले बताएका छन् ।

उनीहरुले ती औलालाई भगवान दिएको आर्शिवादको रुपमा स्विकार गरेका छन् । उनीहरुको पुस्तौदेखी सबैको औला धेरै भएको बताएका छन् । कष्णा चौधरीले औला फिजीएकाले खुट्टामा लगाउने आरामदायी चप्पल नपाउने गुनासो गरेका छन् । एजेन्सी

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय