गुल्मीको रुरुमा ‘रानीले काटेको ढुंगा’ (फोटो फिचर)

गुल्मीको रुरुमा ‘रानीले काटेको ढुंगा’ (फोटो फिचर)

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: यो फोटोमा देखिएको ढुंगा रानीले काटेको रे! सुन्दा अनौठो लाग्छ। तर, आँखालाई विश्वास मान्न गाह्रो छैन त। यो रानीले काटेको ढुंगा हो तर किम्वदन्तिमा।

उहिले जमानामा भुरेटाकुरे राजाको पालामा रानीले तरवार प्रहार गर्दा यो ढुंगा छिनाएकी थिइन् रे! किंवदन्तीका अनुसार कुन्नी के कुरामा हो रिस उठ्दा रानीले तरवार उठाउदा ढुंगा दुई टुक्रा भएछ।

यो अचम्मको ढुङ्गा गुल्मी रुरु क्षेत्र गाउँपालिकामा अवस्थित छ।

युट्युबमा ‘सेभेन्टिन अमाजिङ रक्स इन वल्ड’ टाइटलमा एउटा भिडियो अपलोड गरिएको छ। जुन भिडियो समावेश भएका १७ आश्चर्य पार्ने ढुंगा भन्दा यो ढुंगा कम्तिको छैन। विदेशीहरुले यसैलाई आफ्नो माटोको प्रचार गर्ने माध्यम बनाएका छन्। हाम्रा सम्बन्धित निकायले पनि यसतर्फ ध्यान दिए हुने थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय