पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ बढ्यो, डिजेल र मट्टितेलमा पनि मूल्य वृद्धि (सूचीसहित)

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ बढ्यो, डिजेल र मट्टितेलमा पनि मूल्य वृद्धि (सूचीसहित)

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आजै राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको निगमले जनाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाइएको निगमले जनाएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय