त्रिविमा तोडफोड गरेको आरोपमा कार्की पक्राउ

त्रिविमा तोडफोड गरेको आरोपमा कार्की पक्राउ

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड गरेको आरोपमा नेविसंघका दिपाल कार्की पक्राउ परेका छन्। कार्कीलाई भक्तपुरबाट पक्राउ गरिएको काठमाडौं परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

१४ जेठमा २०–२५ जनाको समूहले उपकुलपतिको कार्यालयमा तोडफोड गरेको थियो। सो समूहमा नेविसंघमा आबद्ध विद्यार्थी थिए। उनीहरूले स्नातक तहमा भर्नाको समय थप गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय