पशुपति मन्दिरमा आगलागी

पशुपति मन्दिरमा आगलागी

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पशुपति मन्दिरमा आगलागी भएको छ ।

बिहिवार दिउँसो १ बजेर २५ मिनेटमा आगलागी भएको हो ।

मन्दिरमा आगोलागीसँगै आएको धुँवाको मुस्लोको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय