सङ्घीय संसद्का दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रम सार्बजनिक गरेका हुन् ।
पूर्ण पाठ
https://drive.google.com/file/d/12xYPkrSs8seAWImJk9E0Ie5c7oT2qTOx/preview





