सरकारसँग सहमतिपछि आजबाट शिक्षकको आन्दोलन फिर्ता

सरकारसँग सहमतिपछि आजबाट शिक्षकको आन्दोलन फिर्ता

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

करिब १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ।

सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो। बुधबार शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए।

तीनै सहमतिका विषय मन्त्रिपरिषद्बाट पारित भएका थिए। आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आजबाट नै विद्यार्थी भर्ना सुरु हुने उनले बताए।

सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलन फिर्ता भएको र आजबाट विद्यार्थी भर्ना सुरु हुने शिक्षामन्त्री रघुजी पन्तले बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय