अभिनेता दीलिप रायमाझीलाई पितृ शोक

अभिनेता दीलिप रायमाझीलाई पितृ शोक

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अभिनेता दीलिप रायमाझीलाई पितृ शोक परेको छ ।

लामो समय देखि विविध स्वास्थ्य  समस्या भोगिरहेका दिलिपका पिता आनन्द कुमार रायमाझीको गए राति किर्तिपुर अस्पतालमा ७८ बर्षको उमेरमा निधन भएको हो । 

मेरो डान्स युनिभर्सको अडिसनको शिलशिलामा अमेरिका, हुँदै जापान , थाइल्याण्ड र भारत हुँदै हिजो राति ११ बजे नै काठमाण्डौँ आईपुगेका दलिपिले बुवालाई अन्तिम समयमा भेट्न पाएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय