बिवाह बन्धनमा बाँधिइन् प्रचण्डकी नातिनी स्मिता दाहाल

बिवाह बन्धनमा बाँधिइन् प्रचण्डकी नातिनी स्मिता दाहाल

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् ।

स्मिताले आज प्रेमी सायुज्य श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् ।

काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा अहिले बिवाह समारोह चलिरहेको छ । स्मिता ‘प्रचण्ड’ की छोरी गंगा दाहाली छोरी हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय