मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ शुक्रबार राति . म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजयअधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए

जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको ’, उनले भने भूकम्पको धक्का काठमाडौँका साथैदेशैभरजसो महसुश भएको थियो

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय