बागलुङमा जीपको ठक्करबाट एक महिला घाईते

बागलुङमा जीपको ठक्करबाट एक महिला घाईते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड अनलाइन । बागलुङको बुर्तिबाङमा जीपको ठक्करबाट एक महिला घाईते भएकी छिन् । जिपको ठक्करबाट तमानखोला गाउँपालिका वडा नं ३ की २२ वर्षीय माया श्रीपाली घाईते भएकी हुन् ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारको धवलागिरी चोक नजिकै लु १ ज ४५७५ नम्वरको जिप ब्रेक फेल भई अनियन्त्रीत हुँदा सिर्पालीलाई ठक्कर दिएको थियो । घाईतेको बुर्तिबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

जिप अनियन्त्रीत भई घरको पेटिमा ठोक्किएका कारण ठुलो दुर्घटना भने नभएको बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस