बागलुङकी एक महिलाको हेलिकप्टर मार्फत उद्दार

बागलुङकी एक महिलाको हेलिकप्टर मार्फत उद्दार

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : मुटुमा आकश्मिक समस्या आएपछि बागलुङ जिल्लाका एक महिलाको हेलिकप्टर मार्फत उद्दार गरी काठमाण्डौ पु¥याइएको छ ।

मुटुमा आकस्मिक समस्या आएपछि गलकोटबाट शुक्रबार दिउँसो थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको गलकोट नगरपालिका निवासी ८२ वर्षीया रत्न कुमारी रानालाई पुन हेलिकप्टर मार्फत काठमाण्डौ पु¥याइएको हो ।

धौलागिरी अस्पतालमा उपचार गर्न संघवन नभएपछि श्रीयएरलाईन्सको हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय