गुल्मीबाट बुटबल जाँदै गरेको स्कर्पियो पाल्पामा पहिरोमा पुरियो : ३ जनाको मृत्यु

गुल्मीबाट बुटबल जाँदै गरेको स्कर्पियो पाल्पामा पहिरोमा पुरियो : ३ जनाको मृत्यु

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पाल्पा । तमघासबाट बुटवलका लागि छुटेको स्कोर्पियो रिब्दिकोट गाउँपालिका वडा नं २ स्थित जोर्तेमा माथिबाट आएको पहिरोले च्याप्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जोर्तेमा होटल व्यवसाय गरी बस्ने कमल श्रेष्ठका अनुसार स्कोर्पियोमा १० जना यात्रुहरु सवार भएका थिए । लु १ ज ४६०० नं को स्कोर्पियोको चालक सकुसल छन भने घाइतेको उपचारका लागि तानसेन पठाइएको छ ।

विस्तृत विवरण आउन बाँकी‍……….

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय