सत्यवतीमा शैक्षिक सस्था सञ्चालन गरिने !

सत्यवतीमा शैक्षिक सस्था सञ्चालन गरिने !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अविरल बिष्णु गुल्मी , गुल्मी जिल्लाको सत्यवती गाउपालिकामा सम्पुर्ण बिधालय हरु सन्चालन हुने भएका छन। बिश्वभरी फौलिएको कोभिड 19 का कारण अबरुद्ध भएको शैक्षिकसत्र नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले जारी गरेको निर्देशिका को परिधीमा रहेर २०७७र०५र०४ गते बसेको गाउपालिकाको बैठक ले बिधालय खोल्ने निर्णय गरेको हो।

गाउपालिका को कतिपय बिधालय ले भर्ना गर्न बाकी रहेको र कति पए बिधालय ले गरि सकेको हुदा बाकी रहेका बिधालय ले सम्पुर्ण बिधालय को आन्तरिक काम९भर्ना० १२ गते सम्म पुरा गरि अनिवार्य रुपमा पठनपाठन सन्चालन गर्ने निर्णय गरेको गाउपालिका शिक्षा अधिकृत रोशन घिमिरे ले बताउनु भएको छ।

उहाका अनुसार बाहिर बाट आएका शिक्षक अनिवार्य ७ दिन क्वारेन्टाइन मा बस्ने,धेरै समुहमा न पढाउने र बिभिन्न प्रकार का सुरक्षा अपनाउदै आउदो चैत सम्म सम्पुर्ण पाठ्यपुस्तक सकिने गरी बिधालय ले कार्ययोजना बनाइ पठनपाठन सन्चालन गर्नु पर्ने मापदण्ड तयार गरि गाउपालिकाले बिधालय सन्चालन गर्न लागेको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय