कमल थापालाई भेट्न गएका राप्रपा सांसद सिंह प्रहरी परिसरबाटै पक्राउ

कमल थापालाई भेट्न गएका राप्रपा सांसद सिंह प्रहरी परिसरबाटै पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । राप्रपा सांसद दीपक सिंह प्रहरी परिसर काठमाडौँबाट पक्राउ परेका छन् । सिंह परिसर पुगेका बेला उनलाई पक्राउ गरिएको हो ।

राप्रपा महामन्त्री शरदराज पाठकले भने राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद दीपक सिंहलाई बिनाकारण पक्राउ गरेर थुनामा राखिएको खबर पाएको बताएका छन् ।

यसअघि आइतबार राजावादीको आन्दोलन स्थल नक्सालको नारायणचौरबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना पक्राउ परेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय