स्याङ्जामा एकै परिवारका १० जना पहिरोमा पुरीए पछि – पुरा विवरण

स्याङ्जामा एकै परिवारका १० जना पहिरोमा पुरीए पछि – पुरा विवरण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

वालिङ्गमा बिहीबार बिहानै गएको पहिरोमा परी एकै परिवारका ९ जनाको मृत्यु भएको छ। स्याङ्जाका प्रहरी प्रवक्ता एवं डिएसपी राजेन्द्र अधिकारीका अनुसार स्याङ्जाको वालिङ नगरपालिका-१४ तमादीका एकै परिवारका १० जना पहिरोमा परी बेपत्ता भएकोमा ९ जनाको सव भेटिएको र एकजनालाई भने जिवितै उद्धार गरिएको छ। पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन्। पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा मृत्यु भएको छ भने उमा र माया दिदीबहिनी हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय