पहिरोमा परि २ टिप्पर पुरीए-पुरा विवरण

पहिरोमा परि २ टिप्पर पुरीए-पुरा विवरण

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

लगातार परेको पानिले गर्दा ललितपुरको भट्टेडाँडामा पहिरो गएको छ । ललितपुरको बाग्मती गाउँपालिका- ३ भट्टेडाँडामा गएको पहिरोमा परि २ वटा टिप्पर र एउटा मोटरसाइकल पुरिएका छन् भने ५ जना घाइते भएका छन् । घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय