कन्टेनरले बालिकालाई ठ*क्कर दिएपछि

कन्टेनरले बालिकालाई ठ*क्कर दिएपछि

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

धादिङको महादेवबेसीमा सडक किनारामा खेलीरहेकी स्थानीय तीन वर्षिय बालिका संचिता कार्कीलाई काठमाडौंबाट फर्किरहेको कन्टेनरले ठक्कर दिएको छ। कन्टेनरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको बताइएको छ भने बालिकालाई ठक्कर दिने ना ३ ख ५१८३ नम्बरको कन्टेनरलाई भने प्रहरी आउनु भन्दा अगाडी नै स्थानीयले नियन्त्रणमा लिएको एक स्थानियले बताएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय