९ वर्षीय बालकको ह*त्या, आखिर किन ? एकजना अभियुक्त पक्राउ

९ वर्षीय बालकको ह*त्या, आखिर किन ? एकजना अभियुक्त पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने ४० वर्षीय गणेश सुनारलाई सोही वडामा बस्ने ९ वर्षीय बालक हिमाल विकको ह*त्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मृतक बालकको मुख र टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय साँफे बगरका प्रमुख  प्रहरी निरीक्षक नरपति भट्टले बताए। बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको छ भने बिकले उक्त बालकको ह*त्या किन गरे भन्ने अहिले सम्म नखुलेको बताइएको छ। अभियुक्तलाई नियन्त्रणमा लिएर धमाधम अनुसन्धान भैरहेको प्रमुख प्रहरी निरीक्षक भट्टले बताएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय