रामहरि खतिवडाको प्रश्न- सासंद भवन नजिकै ड्रोन खस्यो, संसदलाई थाह छ कि छैन् ?

रामहरि खतिवडाको प्रश्न- सासंद भवन नजिकै ड्रोन खस्यो, संसदलाई थाह छ कि छैन् ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौ। सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसद् भवनभित्र ड्रोन बसेको विषय प्रतिनिधि सभाको बैठकमा राखेका छन् ।

आजको बैठकमा बोल्दै असार २३ गते बेलुका ९ देखि ९:३० बजेसम्मको समयतिर संसद्को बायाँतिर ठूलो ड्रोन आएर खसेको समाचार आएको बताए ।

उनले भने, ‘कहाँबाट के का लागि आएको थियो ?संसद्मा आएर खस्दासम्म संसद्ले थाहा पायो पाएन ? अन्तर्राष्ट्रिय रूपमा आतंकवादी गतिविधि बढिरहेको बेलामा ड्रोनबाट के भएको हो ? यस्तो गम्भीर विषयमा संसद्लाई जानकारी गराइयोस् ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय