रुपन्देही–३ मा कात्तिक १७ गते उपचुनाव

रुपन्देही–३ मा कात्तिक १७ गते उपचुनाव

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर–३ मा कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ।

आयोगको आज (सोमबार) बसेको बैठकले सो निर्णय गरेको र स्थानीय तहका रिक्त पदमा आवश्यकता अनुसार सोही मितिमा गर्ने निर्णय भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए।

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय