६१ किलो सुन तस्करी प्रकरण : धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परिन् अमला रोका

६१ किलो सुन तस्करी प्रकरण : धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परिन् अमला रोका

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

६१ किलो सुन तस्करी प्रकरणमा धरौटीमा रिहा भए लगत्तै अमला रोकालाई पक्राउ गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतले रोकालाई सोमबार २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर, उनलाई सम्पत्ति शुद्धीकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं एसपी युवराज खड्काले जानकारी दिएका छन् ।

सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय