सोफा किन्दा उल्टै १०,००० नगद, फर्निचर किन्नेलाई खुसीको खबर !!

सोफा किन्दा उल्टै १०,००० नगद, फर्निचर किन्नेलाई खुसीको खबर !!

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपालकै चर्चित फर्निचर कम्पनी सोफा हब काठमाडौँले आफ्नो गोठाटार शाखाबाट धमाकेदार अफर सार्वजनिक गरेको छ। कम्पनीले देशभरका ग्राहकलाई लक्षित गर्दै विभिन्न मूल्यको सोफा तथा फर्निचर खरिदमा उपहार तथा छुट दिने योजना ल्याएको छ।

कम्पनीले जानकारी दिएअनुसार, रु. ३५,००० भन्दा माथिको सोफा खरिद गर्ने ग्राहकले स्मार्ट वाच उपहारमा प्राप्त गर्नेछन् भने रु. ६५,००० भन्दा माथिको सोफा खरिद गर्ने ग्राहकले रु. १०,००० बराबरको नगद छुट पाउनेछन्।

यस्तै, अन्य फर्निचर सामग्रीहरूमा रु. ५,००० देखि २०,००० सम्मको छुट प्रदान गरिने कम्पनीले जनाएको छ।

यसका अतिरिक्त, कम्पनीको टिकटक, फेसबुक पेज तथा युट्युब च्यानल फलो गर्नेमध्ये एक भाग्यशाली विजेताले रु. ३५,००० बराबरको सोफा सित्तैमा प्राप्त गर्ने अवसर समेत पाउनेछन्।

फ्री डेलिभरी सेवा, १० देखि २० वर्षसम्मको वारेन्टी, तथा सोफा एक्सचेन्ज सुविधा कम्पनीले उपलब्ध गराउँदै आएको छ। कम्पनीका सञ्चालक तारालाल धरेलका अनुसार वारेन्टीको अवधिभित्र सोफाको फम दबिएमा वा काठमा क्षति पुगेमा नयाँ सोफासँग एक्सचेन्ज गरिने व्यवस्था गरिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय