यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस् पूर्णपाठ

यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस् पूर्णपाठ

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको छ । चालू आर्थिक वर्षको १८ अर्ब ६० अर्ब ३० करोड रहेको छ ।

पूर्ण पाठ

https://drive.google.com/file/d/13Q6JobmWfKNmwcSRaV0WAcG5oA08bJb6/preview

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय