सुनको मूल्य १७ सयले बढ्यो, तोलाको कति पुग्यो? 

सुनको मूल्य १७ सयले बढ्यो, तोलाको कति पुग्यो? 

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । तोलामा एक हजार ७ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधवार भने सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदी मूल्य पनि बढेको छ । ३५  रुपैयाँले बढेर आज प्रतितोला २ हजार २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधवार १ हजार ९ सय ९० रुपैयाँ कायम भएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय