४६ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

४६ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय