रेशम चौधरी पक्राउ परेपछि नाउपा र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम स्थगित

रेशम चौधरी पक्राउ परेपछि नाउपा र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम स्थगित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ । 

जनमत पार्टीका अध्यक्ष सिके राउतले एकता घोषणा कार्यक्रम स्थगित भएको बताएका हुन् । 

उनले सामाजिक संजाल एक्समा लेखेका छन् ।
पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ।  यसको हामी घोर भर्त्सना गर्दछौं।  यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय