गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने

गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । आगामी चेत्र १५ गते काठमाडौंमा गणतन्त्रत्रको पक्षमा प्रदर्शन गरिने भएको हो ।

मंगलबार बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय लिएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । त्यसअघि आगामी चैत १ गते बिहान वुद्धिजिवी र नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम तय भएको पनि उनले बताए ।

राजावादीहरु सलबलाएपछि समाजवादी मोर्चाले प्रदर्शन गर्न लागेको हो । यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय