दीपक मनाङेलाई २० प्रतिशत सजाय छुट

दीपक मनाङेलाई २० प्रतिशत सजाय छुट

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 गण्डकी प्रदेशका सांसद ‘दीपक मनाङे’ भन्ने राजिव गुरूङलााई २० प्रतिशत कैद छुट हुने भएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार उनले माग गरे बमोजिम २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो। 

२० प्रतिशत छुट पाउँदा मनाङेको जेल सजाय १ वर्ष घट्नेछ। 

मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय