अन्तर्राष्ट्रिय महिला फुटबल : लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा

अन्तर्राष्ट्रिय महिला फुटबल : लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा लेबनानलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालका लागि सावित्री भण्डारी साम्बाले गोल गरिन् ।

पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले पराजित गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय