प्रकृति लम्साल आत्महत्या प्रकरण : एक जना पक्राउ, थप अनुसन्धान जारी

प्रकृति लम्साल आत्महत्या प्रकरण : एक जना पक्राउ, थप अनुसन्धान जारी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा एक जना पक्राउ परेका छन्।

परराष्ट्रमन्त्रालयले  पत्रकार सम्मेलन गरी मृतक लम्सालको आत्महत्या प्रकरणसँग जोडिएका एक जनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको जनाएको छ । उनी प्रकृतिका प्रेमी भएको बताइएको छ। 

 परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वतन्त्र र निष्पक्ष छानबिन हुने र दोषीमाथि कारबाही हुने विश्वास मन्त्रालयको रहेको पनि बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय