सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयको भवनमा आगलागी भएको छ ।

मन्त्रालय भवनको माथिल्लो तलामा लागेको आगो निभाउन प्रहरीले प्रयास गरिरहेको छ ।

आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको छ । आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।

थप विवरण आउन बाँकी छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय