संसदलाई सम्वोधन गर्दै प्रचण्डले भने- सरकार प्रगतिको तथ्यमा होइन, मिथ्यांकमा रमाइरहेको छ

संसदलाई सम्वोधन गर्दै प्रचण्डले भने- सरकार प्रगतिको तथ्यमा होइन, मिथ्यांकमा रमाइरहेको छ

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिका तथ्यांकमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको उल्लेख गर्दै यसबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

पूर्णपाठ

https://drive.google.com/file/d/1JgyTBYemyG1Pv45QKi6Au2qzT2-a9Vl0/preview

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय