यी हुन् विश्वका १० शक्तिशाली देश

यी हुन् विश्वका १० शक्तिशाली देश

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

फोर्ब्सले विश्वका १० शक्तिशाली देशको सूची सार्वजनिक गरेको छ ।

सन् २०२५ को १० शक्तिशाली देशको सूचीमा भारत भने अटाउन सकेन । सूचीमा अमेरिका पहिलो स्थानमा छ भने चीन दोस्रो स्थानमा छ ।

इजरायलले दशौं स्थान कब्जा गरेको छ । तेस्रोमा रुस, चौथोमा बेलायत, पाँचौंमा जर्मनी, छैठौंमा दक्षिण कोरिया, सातौंमा फ्रान्स, आठौंमा जापान, नवौंमा साउदी अरेबिया, दशौंमा इजरायल छ । फोर्ब्सले प्रभावशाली नेता, आर्थिक प्रभाव, राजनीतिक प्रभाव, बलियो अन्तर्राष्ट्रिय गठबन्धन र सेनाको आधारमा सूची तयार गरेको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय