अमेरिकाले १३६५ नेपालीलाई देशनिकाला गर्ने, अन्य देशका कति ?

अमेरिकाले १३६५ नेपालीलाई देशनिकाला गर्ने, अन्य देशका कति ?

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । अमेरिकाले १ हजार ३६५ नेपालीलाई देशनिकाला गर्ने भएको छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै उनले लाखौँ अवैध आप्रवासी फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

सोहीअनुसार अमेरिकाले निष्कासन गर्न लागेकाहरूको सूची सार्वजनिक गरेको छ । जसमा १ हजार ३६५ नेपालीहरु पनि छन् ।

अमेरिकाले सार्वजनिक गरेको सूचीअनुसार १४ लाख ४५ हजारभन्दा बढी अवैध आप्रवासीलाई देशनिकाला गर्ने भएको छ ।

सूची – 

https://drive.google.com/file/d/1twtLcvgK2rzwBm8CvUrMdL6n7vyNtLMG/preview

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय