दक्षिण कोरियाली निलम्बित राष्ट्रपति योललाई पक्राउ गर्ने तयारी

दक्षिण कोरियाली निलम्बित राष्ट्रपति योललाई पक्राउ गर्ने तयारी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति यून सुक–योललाई आज पक्राउ गर्ने तयारी गरिएको छ ।

उनलाई पक्राउ गर्न बिहीबार राति दुई हजारभन्दा बढी पुलिसहरू उनको निवासमा तैनाथ गरिएको थियो । सियोलको अदालतले यूनविरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न राष्ट्रपति युन सुक–योललाई शुक्रबार पक्राउ गर्न प्रयास गरेको हो ।

यूनविरुद्धको महाभियोग प्रश्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा यूनको शक्ति निलम्बित छ । एजेन्सी

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय