ओलीमाथि भीम रावलको प्रश्नैप्रश्न (पूर्णपाठ)

ओलीमाथि भीम रावलको प्रश्नैप्रश्न (पूर्णपाठ)

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले पार्टी कारबाहीमा परेपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले उनै ओलीमाथि आफ्ना रोष प्रकट गरेका छन् ।

पत्रकार सम्मेलनमार्फत उनले ओलीमाथि प्रश्नैप्रश्न तेर्स्याएका छन् ।

https://drive.google.com/file/d/1zxjSyBAAHpJa8XFLc21ur_3GGz2w42J2/preview
Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय