सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

प्रतितोला ५ सय  रुपैयाँले  घटेर आज प्रतितोला  १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । शुक्रबार भने प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय १५ रुपैयाँ कायम भएको थियो । 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय